बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
बिहीबार, १८ असार २०८३, २१ : ४३
बुटवल । बुटवल–नारायणगढ सडकखण्डको बुटवलतर्फ सर्भिस लेन कालोपत्रे गर्ने काम रातिसम्म निरन्तर जारी छ ।
राति साढे ८ बजेसम्म पनि निर्माण टोली सडकमै व्यस्त देखिन्छ । बिहान ७ बजेदेखि राति साढे ११ बजेसम्म करिब ४० जना कर्मचारी एउटै टोलीमा खटिएर सर्भिस लेन कालोपत्रे गरिरहेका छन्।
निर्माण कार्यलाई तीव्रता दिँदै सडक छिट्टै सञ्चालनमा ल्याउने लक्ष्यसहित दिन–रात काम भइरहेको छ।
_MWwzPzGKc3.jpg)
_qlsCRNtm3e.jpg)
_LlYelTEwUg.jpg)
_35vlspqMRl.jpg)
_7CxaZwTEZz.jpg)
_TX9qDlQEWX.jpg)
_NWqi3v0lxy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण