शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ

काठमाडौँ। काठमाडौँको जम्बुडाँडा क्षेत्रमा श्रोत नखुलेको नेपाली नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहीबार दिउँसो २:४५ बजे काठमाडौँको जम्बुडाँडाको पहेँलो पुल क्षेत्रमा शङ्कास्पद रूपमा झोला...