बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरी पक्राउ

काठमाडाैँ । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरीलाई  प्रहरीले पक्राउ गरेकाे छ । उनलाई बिहीबार अदालतकाे आदेश अनुसार पक्राउ गरिएकाे हाे।