बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

शिक्षा नियमावली संशोधन : विद्यार्थीलाई घाममा उभ्याउनेदेखि अपमानजनक व्यवहारमा रोक

काठमाडौं । विद्यालयहरुले अबदेखि विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि गर्न नपाउने भएका छन् । मन्त्रिपरिषद्‌बाट बिहीबार पारित भएको शिक्षा नियमावली १० औं संसोधन अनुसार कुनै...