काठमाडौँ । नेपाल र चीनबिच लगानी र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले चीनमा ‘नेपाल–चीन लगानी तथा व्यावसायिक कार्यक्रम २०२६’ सम्पन्न भएको छ । चीनस्थित नेपाली दूतावास, चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् र...