सान फ्रान्सिस्को । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार प्रिन्सेस क्रुजको रुबी प्रिन्सेस नामक क्रुज जहाजमा नोरोभाइरसको प्रकोप फैलिँदा १२५ जना बिरामी परेका छन् । सीडीसीले जनाएअनुसार बिरामी...