सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छिम्केश्वरी धार्मिक वन हस्तान्तरण

तनहुँ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपासको सामुदायिक वनलाई डिभिजन वन कार्यालयले धार्मिक वनका रुपमा घोषणा गर्दै छिम्केश्वरी पर्यटन समितिलाई हस्तान्तरण गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उक्त कार्यालयका...