काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन टोली लुम्बिनी लायन्सले सन्देश कटवाललाई मुख्य कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आइतबार कटवाललाई च्याम्पियन टोलीमा स्वागत...