काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आगामी मौद्रिक नीतिले मुलुकको खस्कँदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी आउनुपर्ने बताएका छन्। सङ्घीय संसद्को अर्थ समितिले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै क्षेत्रीले...