काठमाडौँ। अखिल नेपाल यातायात मजदुर सङ्घले नेपाल अरनिको यातायात सेवा प्रा.ली.का अध्यक्षसमक्ष ८ बुँदे मागपत्र बुझाएको छ । आइतबार बुझाइएको मागपत्रमा सार्वजनिक यातायात क्षेत्रलाई श्रममैत्री, व्यवसायीमैत्री, प्रविधिमैत्री तथा यात्रुमैत्री बनाउन...