सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु

काठमाडौँ । थापाथलीस्थित ब्रिटिश प्रोफेशनल कलेज (BPC) दक्षिण एसियामै युनिभर्सिटी अफ लन्डनको 'बीएससी' र 'एमएससी' प्रोफेशनल एकाउन्टेन्सी दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र 'रिकग्नाइज्ड टिचिङ सेन्टर' (RTC) बनेको छ। ब्रिटिश एजुकेशन ग्रुप...