सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

नेप्सेका सीईओको राजीनामा स्वीकृत

सोमबार, २२ असार २०८३, १९ : ०३
सोमबार, २२ असार २०८३

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीईओ चुँडामुणि चापागाईंले दिएको राजीनामा स्वीकृत भएको छ । 

सोमबार अर्थमन्त्री डा‍‍. स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका थिए । 

सीईओ चापागाईंले बुझाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप