काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूलाई वरिष्ठ नेता बनाउने संस्थापनको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । चुनदेवीस्थित देउवा समूहको सम्पर्क कार्यालयमा बसिरहेको बैठकमा ब्रिफिङ गर्दै खड्काले...