काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार, अनियमितता र नैतिक विचलनलाई नियन्त्रण गर्दै सुशासन कायम गर्न ‘राष्ट्रिय सदाचार नीति, २०८३’ नीति ल्याएको छ । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएर सार्वजनिक...