काठमाडौँ । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्मचारीबारे अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । सोमबार पक्राउ परेका बैतडी घर भएका सुरेन्द्र भट्टमाथि...