कैलाली । तीव्र रूपमा भइरहेको नदी उत्खननका कारण बर्दिया राजापुरका सोनाहा जातिको परम्परागत सुन खोज्ने पेसा सङ्कटमा परेको छ । प्रेमनगरकी आशा सोनाहाका अनुसार कर्णाली नदीमा जताततै उत्खनन बढेपछि यो...