काठमाडौँ । सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध टिप्पणी गरेको आरोपमा पक्राउ परेका नवेश अधिकारीलाई प्रहरीले रिहा गरेको छ । हेल्थ असिस्टेन्ट नवेश अधिकारीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि रिहा...