सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका मुख्य स्थानहरू; न्युरोड, सुन्धारा, बानेश्वरलगायत क्षेत्रका फुटपाथमा व्यापार व्यवसाय सुरु हुन थालेको छ ।  दुई दिन अघिसम्म निकै व्यवस्थित, स्वच्छ र अनुशासित देखिएको सडक र फुटपाथ...