मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण

जनकपुरधाम । ३ महिना अघि मधेस प्रदेशका गृहमन्त्री फकिरा महतो आफैँ सक्रिय रुपमा खटिएर जनकपुर नगरभित्रका मुख्य सडक पेटी र फुटपाथलाई अतिक्रमणमुक्त बनाएका थिए । उनी सडक पेटी र फुटपाथ...