नयाँ दिल्ली । भारतको अयोध्यास्थित राम मन्दिरमा दान अनियमितताको विषय चर्चामा रहेका बेला भारतको उत्तराखण्डस्थित प्रसिद्ध बद्रीनाथ धाममा पनि भत्तजनहरूले मन्दिरमा दिएको दान हेराफेरी भएको आरोप सार्वजनिक भएको छ । यो विषय...