काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवादका कारण सिर्जित कुटपिट र अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले फैसला सुनाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको इजलासले राप्रपा...