बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत

बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमअन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत गरेको छ।  आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने यी परियोजनाका लागि...