काठमाडौँ । हास्य कलाकार सुलेमान शंकर ‘इकु’ र स्नेहा कट्वालले कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ ल्याउँदैछन् । बिहीबार शोको प्रोमो सार्वजनिक गरिएको छ । साउन ४ गतेदेखि हरेक सोमबार...