जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा रहेको गुठीको जग्गा गुठी संस्थानले निजी संस्थालाई भाडामा दिएपछि स्थानीय बासिन्दा र संस्थानबीच विवाद उत्पन्न भएको छ । सरकारले एकातिर अतिक्रमित गुठी जग्गा फिर्ता ल्याउन...