काठमाडाैँ । चीनको दक्षिण पश्चिमी सहर चोङकिङमा गएको पहिरोमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३४ जना अझै बेपत्ता रहेको अधिकारीहरूले शनिबार बताएका छन् । शुक्रबार बिहान पेङशुई काउन्टीमा...