शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

टिपरको ठक्करबाट साइकल चालकको मृत्यु

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको राजमार्ग चौराहामा टिपरको ठक्करबाट ईभी साइकल चालकको मृत्यु भएको छ । आज दिउँसो भएको दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–५, बैङ्क रोड, भैरहवा निवासी ६० वर्षीय तारचन...