आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन

रौतहट । जिल्ला भन्सार कार्यालय गौरले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित लक्ष्यभन्दा ४१.१४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा कुल  ४६ करोड ९९ लाख राजस्व सङ्कलन...