काठमाडौँ । पाकिस्तानको इस्लामाबादमा यही जुलाई २२ देखि २९ सम्म आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीलाई बिदाइ गरिएको छ। नेपाल भलिबल सङ्घले आइतबार एक कार्यक्रमकाबिच...