मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मेयरका छाेरा नक्कली प्रमाणपत्र प्रकरणमा दाेषी ठहर, ६ महिना कैद

इटहरी । सुनसरीको रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीका छोरा देवेन्द्र नारायण चौधरी नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम ६ महिना...