बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो

चेल्सीले एस्टन भिल्लाबाट इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी मोर्गन रोजर्सलाई अनुबन्ध गरेको मङ्गलबार साँझ आधिकारिक रूपमा पुष्टि गरेको छ । यससँगै ब्लुज टोलीले आफ्नो आक्रमणपङ्क्तिलाई थप मजबुत बनाएको छ  । २३ वर्षीय रोजर्सले...