बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई ३ प्रतिशत शुल्क

काठमाडौँ । सरकारद्वारा पेश गरिएको नयाँ आर्थिक विधेयकमा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि नयाँ आर्थिक प्रावधान समावेश गरिएको छ। अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकअनुसार अबदेखि विदेशमा अध्ययनका लागि...