सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

लाभको बाँडफाँटसम्बन्धी बहस जायज

नेपालको प्राकृतिक संरक्षण र पर्या–पर्यटनको क्षेत्रमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) एउटा परिचित नाम हो । विगत चार दशकदेखि समुदायमा आधारित संरक्षण विधिको अभ्यास गर्दै आएको एक्यापको व्यवस्थापकीय स्वरूपलाई लिएर...