बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसीले सच्यायो ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बारेको विज्ञप्ती, यस्तो रहेछ वास्तविकता

काठमाडौं– एन आई सी एशिया बैंकद्वारा यही मंसिर ३ गते जारी ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बिषयको प्रेश विज्ञप्ति सच्याएको छ ।  बैंकले सत्य तथ्य प्रस्ट्याउन भन्दै अर्को विज्ञप्ती...