मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पुनम अग्रवालले निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन र आधुनिक प्रविधिको प्रयोगमार्फत उम्मेदवारहरूको खर्च नियन्त्रण गर्नुपर्ने बताएकी छन् । प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संसदीय...