मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेश जान लागेका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कार्यालयका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कैलालीको गौरीगंगा नगरपालिका–१ की निर्मला...