मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

गृहमन्त्रीको आश्वासनपछि सुस्तावासीका मागबारे के प्रगति भयो ?

बुटवल । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै असार १६ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा थालेको शान्तिपूर्ण धर्नापछि सरकारले गरेका प्रतिबद्धतामध्ये केही कार्यान्वयनमा आएका...