शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संसारका पाँच सबैभन्दा महँगा बंगला, विशेषता दङ्गै पारिदिने

संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस एकपटक पुनः चर्चामा छन् । विभिन्न अन्तर्राष्ट्रिय मिडिया समूहको रिपोर्ट अनुसार बेजोसले अमेरिकाको लस एन्जेलेसमा सबैभन्दा महँगो आवासीय भवन खरिद गरेका छन् । ...