आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको २१ वर्षपछि अर्जुन रामपाल–मेहर जेसियाको अन्ततः भयो सम्बन्धविच्छेद, दुई छोरी आमासँगै बस्ने

विवाहको २१ वर्षपछि अभिनेता अर्जुन रामपाल र भूतपूर्व सुपरमोडल मेहर जेसियाको सम्बन्धविच्छेदलाई बान्द्राको फ्यामिली कोर्टले स्विकारोक्ति दिएको छ । रिपोर्टका अनुसार मुख्य न्यायाधीश शैलजा सावन्तले सम्बन्धविच्छेदको मञ्जुरी दिएकी हुन् ।...