आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

ओखलढुङ्गामा तिम्ल्याहा शिशु जन्मिए

ओखलढुङ्गा। यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा शुक्रबार तिम्ल्याहा शिशुको जन्म दिएकी छन् । बिहीबार अस्पताल भर्ना भएकी तामाङले शुक्रबार बिहान तीन स्वस्थ शिशु जन्माएको...