सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कथा गीतकोः रबिन तामाङ र मुक्ति शाक्यबीच ‘हानथाप’ परेको ‘चौबन्दी चोलो’

सन् १९९६ मा मुक्ति एण्ड रिभाइभल ब्यान्डको स्थापना गरेपछि फ्रन्टम्यान एवम् लिड गितारिस्ट मुक्ति शाक्यलाई नेपाली सङ्गीत क्षेत्रमा केही नयाँ गर्ने उत्कट चाहना बढ्यो । हुन त उनले दीप श्रेष्ठ,...