बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ-केरुङ रेलमार्ग: चीनले अघि बढायो केरुङ-सिंगाछे अध्ययन

काठमाडौं । कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि...