मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली आउँदै

आइतबार, ०८ मङ्सिर २०७६, ०७ : ४९
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौँ–केरुङ रेलमार्गको पूर्व सम्भाव्ता अध्ययनको एक वर्षपछि चिनियाँ टोली विस्तृत सम्भावइता अध्ययनका लागि मंगलबार काठमाडौँमा आउने भएको छ । 

उक्त रेलमार्गको सम्भाव्यता अध्ययनलगायतका विषयहरु अघि बढाउन चिनियाँ टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयअन्तर्गतको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव गोपाल सिग्देलले टोलीमा २१ जना हुने जानकारी दिए । 

उनका अनुसार निकै चर्चा पाएको काठमाडौँ–स्याप्रुबेसी सुरुङमार्गको अध्ययन भने मन्त्रालयको कार्यतालिकामा छैन । यो समाचार आजको आर्थिक अभियानमा छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप