आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिएर तलब बुझ्ने अदालतका रजिष्ट्रार भ्रष्टाचारी ठहर

काठमाडौँ । स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिई तलब बुझ्ने उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले आइतबार कटवाललाई भ्रष्टाचारी ठहर...