शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

झापा–सिलगुडी पाइपलाइन विस्तार गर्न भारत सहमत

पूर्वी नेपालको झापादेखि सीमावर्ती भारतीय सहर सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति गर्नको लागि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम  पाइपलाइन विस्तारसँगै...