काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर इमानदार तथा परिणाममुखी ढंगले जिम्मेवारी पूरा गर्न सबै...