आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

भारतीय राजनीतिज्ञको शरणमा आलमका भाइ

करिब १२ वर्षअघि रौतहट जिल्लाको राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी मानिएका नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमका भाइ हालसम्म फरार छन् । सो घटनामा संलग्नता रहेको...