शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फाराडे : आधुनिक विद्युत एवं रसायन विज्ञानका भीष्म पितामह

माइकल फाराडेको प्रारम्भिक जीवनकालको कथा पढ्दै जाँदा मानिसहरुलाई पत्याउनै गाह्रो हुन्छ कि उनी इतिहासमा एउटा विशिष्ट वैज्ञानिकका रूपमा स्थापित व्यक्तित्व बने भन्ने कुरा । उनी आधुनिक विद्युतका जनकहरुमध्येका...