गोदावरी नगरपालिका–११ स्थित हिटिगाँ ढुंगेधारा लिच्छविकालीन हुन सक्ने प्रमाण भेटिएका छन् । हिटिगाँ ढुंगेधारा रहेको स्थानबाट केही मिटर पूर्वतर्फ सडक किनारमा केही तथ्य फेला पारिएको हिटिगाँ सँचापुच सदस्य अनिल...