चापागाउँमा भेटियो लिच्छविकालीन ढुंगेधारा
बिहीबार, १२ मङ्सिर २०७६, ०८ : ०३
गोदावरी नगरपालिका–११ स्थित हिटिगाँ ढुंगेधारा लिच्छविकालीन हुन सक्ने प्रमाण भेटिएका छन् ।
हिटिगाँ ढुंगेधारा रहेको स्थानबाट केही मिटर पूर्वतर्फ सडक किनारमा केही तथ्य फेला पारिएको हिटिगाँ सँचापुच सदस्य अनिल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लिच्छविकालीन ढुंगेधारा मुहानबाट आउने पानीको डुँड फेला परेको हो ।
यसको स्थापना विषयलाई लिएर बुढापाकासमेत बेखबर रहेको उनले सुनाए । यो समाचार आजको राजधानी दैनिकमा नवीन लुइँटेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण