शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वमन्त्री महतको स्वास्थ्य अवस्थाबारे मेडिकल जाँच गर्न आदेश

काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणका प्रतिवादी रहेका पूर्वमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्थाबारे मेडिकल जाँच गर्न विशेष अदालतले आदेश दिएको छ। बिहीबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र...